दफा १६
गोरखापत्र संस्थान ऐन, २०१९ मा संशोधन

गोरखापत्र संस्थान ऐन, २०१९ को,–
(१) दफा १७ को उपदफा (२) को खण्ड (ढ) मा रहेको “अधिराज्यभर” भन्ने शब्दको सट्टा
“नेपालभित्र” भन्ने शब्द राखिएको छ ।
(२) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।